खाेज्नुहाेस

अछाममा बालिकामाथि जबरजस्ती करणी

Image
सांकेतिक फोटो
navjiwan hospital

अछाम – अछामको साँफेबगर नगरपालिका–४, जनकल्याण टोल बस्ने ३२ वर्षीय महेश भुललाई बलात्कारको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । मंगलबार साँझ उनलाई पक्राउ गरिएको हो ।

१३ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै परेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । यस घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

attariya hospital