खाेज्नुहाेस

आईपीएलमा आज लखनऊ र मुम्बई भिड्दै

Image
navjiwan hospital

काठमाडौं – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज लखनऊ सुपर जायन्टस र मुम्बई इन्डियनबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल नेपाली समयअनुसार राति पौने ८ बजे लखनउको घरेलु मैदानमा सुरु हुनेछ । जारी प्रतियोगितामा लखनऊ आफ्ना तीनमध्ये एक खेलमा जित निकाल्दै २ अंकसहित तालिकाको सातौँ स्थानमा छ ।
समान तीन खेलबाट समान २ अंक जोडेको मुम्बई छैटौँ नम्बरमा छ । दुवै टोली आज दोस्रो जितको खोजीमा मैदान उत्रिँदैछन् ।

attariya hospital