खाेज्नुहाेस

कञ्चनपुरमा एक महिला मृत फेला 

Image

अत्तरिया – कञ्चनपुरमा एक महिला मृत फेला परेकी छिन । शनिबार दोधारा चाँदनी नगरपालिका – ६ जमुनाघाडी जङ्गलमा आन्दाजी ३५–३६ की महिला मृत फेला परेकी हुन ।

navjiwan hospital

ती महिलाको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

attariya hospital