खाेज्नुहाेस

कैलालीमा डल्लबसँग मोटरसाइकल ठोक्किँदा एक युवककाे मृत्यु

Image

धनगढी – कैलालीमा डल्लबसँग मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ। कैलारी गाउँपालिका–३, हसुलियामा मोटरसाइकल डल्लबसँग ठोक्किँदा भजनी नगरपालिका–१ का १८ वर्षीय सुजन चौधरीको मृत्यु भएको हो।

navjiwan hospital

से ५ प ३४६५ नम्बरको मोटरसाइकल सोही दिशातर्फ गइरहेको डल्लबसँग ठोक्किएको थियो।

attariya hospital

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा उनको मृत्यु भएको हो।

दुर्घटनामा डल्लब चालक राम चौधरी घाइते भएका छन्।