खाेज्नुहाेस

धनगढीमा लागुऔषधसहित एक युवक पक्राउ

Image
navjiwan hospital

अत्तरिया- धनगढीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-७ मनेहराबाट सोही ठाउँ बस्ने २१ वर्षका शिवराज राना पक्राउ परेका हुन् ।

उनलाई बिहीबार राति १०० मिलिग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जनाएको छ ।

attariya hospital