खाेज्नुहाेस

कञ्चनपुरमा एक वृद्ध मृत फेला

Image
navjiwan hospital

अत्तरिया- कञ्चनपुरमा एक जना वृद्ध मृत फेला परेका छन् । मृत फेला पर्नेमा एक जना भारतीय रहेका छन् ।

जिल्लाको दोधारा चाँदनी नगरपालिका–७ बाबाथानस्थित कमलशा शिवालयको सत्संग भवनमा भारत पिलिभित ग्राम अन्दर कोदिभुड बस्ने ७० वर्षीय तल्लुराम राजभर मृत अवस्थामा फेला परेका प्रहरीले बताएको छ ।

attariya hospital