खाेज्नुहाेस

सुनको मूल्य एक हजार रूपैयाँले बढ्यो

Image
file photo

सुनको मूल्यमा दिनहुँ नयाँ रकेर्ड बनिरहेको छ। बिहीबार सुन प्रतितोला एक हजार रूपैयाँले बढेर एक लाख ७१ हजार रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार प्रतितोला सुनको मूल्य एक लाख ७० हजार रूपैयाँ थियो।

navjiwan hospital

बिहीबार चाँदीको मूल्य भने सामान्य घटेको छ। चाँदीको मूल्य प्रतितोला दुई हजार ९० रूपैयाँ छ।

attariya hospital

बुधबार चाँदीको मूल्य तोलाको दुई हजार एक सय रूपैयाँ थियो। बिहीबार अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔंस दुई हजार सात सय ८३ डलरमा कारोबार भएको छ।