खाेज्नुहाेस

बेलडाँडीमा आज विद्युत फिडरको लाइन काटिने

Image

बेलौरी – बेलौरी वितरण केन्द्रले आज दिउँसोसम्म बेलडाँडी फिडरबाट विद्युत आपूर्ति बन्द हुने भएको छ ।

आइतबार वितरण केन्द्रले एक सुचना जारी गर्दै बेलडाडी फिडर अन्तर्गत एच.टी/एल.टी लाइनमा बुश कटिङ कार्य गरिने भएकोले विद्युत आपूर्ति बन्द हुने जनाएको हो ।

attariya hospital
navjiwan hospital

केन्द्रका अनुसार विद्युत आपूर्ति बिहान ७ बजेदेखी १ बजेसम्म बन्द हुने छ ।

केन्द्रले जारी गरेको सुचनामा भनिएको छ  ‘मिति  २०८३/०२/२५ गते  बिहानको ०७ बजे बाट  १ बजे सम्म र दिउँसो ३ बजे देखि साँझ ६ बजे सम्म बेल्डाडी फिडर अन्तर्गत एच.टी/एल.टी लाइनमा बुश कटिङ कार्य सञ्चालन हुन गइरहेको हुँदा  उक्त समयमा बेल्डाडि फिडर बाट विद्युत आपूर्ति हुने सम्पूर्ण  स्थानमा विद्युत सेवा अवरोध/तथा अनियमितता हुने सम्बन्धी सूचना सम्पूर्ण ग्राहक वर्गमा जानकारी गराईन्छ गराइन्छ । ‘

समय अगावै बुश कटिङ्ग कार्य सम्पन्न भएमा तत्कालै विद्युत सेवा सुचारु हुने केन्द्रले जनाएको छ ।