पोखरामा रास्वपा कार्यकर्तामाथि पानीको फोहोरा प्रहार

belauri nagarpalika

काठमाडौँ- सहकारी ठगी प्रकरणमा प्रक्राउ परेका रवि लामिछानेको समर्थनमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले पानीको फोहोरा हानेको छ ।

Karma Consultancy

निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेका रास्वपाका नेता कार्यकर्तालाई हटाउन प्रहरीले पानीको फोहोरा हानेको हो । लामिछाने पक्राउ परेपछि समर्थकहरू अदालत नजिकै प्रदर्शनमा उत्रिएका छन् । प्रशासनले निषेधित क्षेत्र घोषणा गरेपनि त्यसलाई बेवास्ता गर्दै प्रदर्शन भएको छ ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.