खाेज्नुहाेस

कञ्चनपुरमा सर्पले डस्दा बालिका घाइते

Image
file photo

कञ्चनपुर – कञ्चनपुरमा सर्पले डस्दा एक बालिका घाइते भएकी छन ।

navjiwan hospital

शनिबार विहान सुतेको अवस्थामा सर्पले डस्दा भीमदत्त नगरपालिका–१३ बडयपुरकी १० वर्षीया पुजा दमाइ घाइते भएकी हुन ।

attariya hospital

उनको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।