कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते

Karma Consultancy
धनगढी – कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।
citizen security services
attariya hospital
धनगढी उपमहानगरपालिका–७ देवरीयामा दुई मोटरसाइकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा दुवै मोटरसाइकलका चालक विवेक राना र रामनारायण चौधरी घाइते भएका हुन ।
से ६ प ६९९७ र से ७ प ३९७९ नम्बरका मोटरसाइकल दुर्घटना घाइते भएका चालकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.