खाेज्नुहाेस

अछाममा नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

Image
file photo
navjiwan hospital

अछाम- अछाममा नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागले जिल्लाको मंगलसेनलगायतका स्थानमा गएराति भारी वर्षा भएको जनाएको छ ।

विभागका अनुसार मंगलसेनमा वर्षामापन केन्द्र र आसपासमा मध्यमदेखि भारी वर्षा मापन भएको हुँदा यी क्षेत्र भएर बग्ने स–साना खोलाहरूमा जलसतह केही बढ्ने अनुमान छ ।

attariya hospital