काठमाडौँ- अभिनेता सोलोन बस्नेतलाई पुत्री लाभ भएको छ । बस्नेत पत्नी करिश्मा केसीले आज छोरीलाई जन्म दिएकी हुन् ।
भैसीपाटीको मेडिसिटी अस्पताल आज बिहान ८ः३० बजे पुत्री लाभ भएको चलचित्र निर्देशकसमेत रहेका बस्नेतका पिता शोभित बस्नेतले जानकारी दिए ।