खाेज्नुहाेस

बझाङमा मतगणना सुरू

Image
तस्बिर : प्रताप ओली
navjiwan hospital

बझाङ- बझाङमा मतगणना सुरू भएको छ । शनिवार सम्पन्न बझाङ प्रदेशसभा सदस्य १ को उपनिर्वाचनको मतगणना छबिसपाथिभरा गाउँपालिकाबाट सुरु भएको हो ।

मतगणनाअघि सर्वदलीय बैठक बसेको थियो । उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मत खसेको थियो । प्रदेश सभा सदस्यमा ११ जना चुनावी प्रतिस्पर्धामा छन् ।

attariya hospital