खाेज्नुहाेस

बझाङमा एक पुरुष मृत फेला

Image
navjiwan hospital

बझाङ – बझाङको खप्तडछान्ना गाउँपालिका – ६ पुजारीगाँउमा एक पुरुष मृत फेला परेका छन । अन्दाजी ५५ जगत बहादुर खड्का आफ्नै भतिजा नाता पर्ने गोरख बहादुर खड्काको घरको ग्यालरीमा सोमबार दिउँसो मृत अबस्थामा फेला परेका हुन ।

घटनाको आवश्यक अनुसन्धान गरिरहेको बझाङ प्रहरीले जनाएको छ ।

attariya hospital