खाेज्नुहाेस

डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते

Image
file photo

डडेल्धुरा – डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन । आलिताल गाँउपालिका–८ स्यालचौडीमा मोटरसाईकल दुर्घटना हुँदा परशुराम नगरपालिका–५ का बिरेन्द्र घर्तिमगर र सोही ठाँउका तारा धामी घाइते भएका हुन ।

शुक्रबार साँझ सुपप्र ००४–००१०–७३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरिक्षक गगन सिंह भाटले बताएका छन्।

attariya hospital