खाेज्नुहाेस

अछाममा भीरबाट लडेर एक महिलाको मृत्यु

Image
file photo
navjiwan hospital

अछाम – अछाममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मंगलसेन नगरपालिका–३ लाक्षीमनाकी उज्जली अउजीको घाँस काट्न गएको बेला बुधवार भीरबाट खसेर मृत्यु भएको हो ।

गाउँ नजिकै रहेको कोटसिम सामुदायिक वनबाट घाँस काटेर फर्किने बेलामा भीरबाट खसेर घटनास्थलमै मृत्यु भएको स्थानीय सुरेन्द्र बोगटीले जानकारी दिए । करिब तीनसय मिटर तल खसेर उनको निधन भएको बताइएको छ ।

attariya hospital