खाेज्नुहाेस

चौरपाटीका मेयरले कार्यकक्षमा पुजापाठ गरेर पदभार ग्रहण गरे

Image
navjiwan hospital

अत्तरिया – अछामको चौरपाटी गाउँपालिकाका नवनिर्वाचित मेयरले कार्यकक्षमा पुजापाठ गरेर पदभार ग्रहण गरेका छन । नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित भएका भीम बहादुर साउँदले कार्यकक्षमा पण्डित बोलाएर पुजापाठ गरी पदभार ग्रहण गरेका हुन ।

साउँद नेकपा एमालेका राम आउजीलाई पराजित गर्दै मेयरमा निर्वाचित भएका थिए । साउँदले ३ हजार ९८२ मत ल्याउँदा साउजीले २ हजार ५०६ मत ल्याएका थिए ।

attariya hospital