खाेज्नुहाेस

अत्तरिया बसपार्कमा कर्मथलो फर्कनेको भीड (फोटोफिचर)

Image

अत्तरिया – दशैं अगाडी सुनसान जस्तै बनेका अत्तरिया बसपार्कका पुर्वी रुटका टिकट काउन्टर अहिले यात्रुले भरिभराव छन ।

attariya hospital

दशैं अगाडी अत्तरियाबाट पहाड जाने टिकट काउन्टरमा टिकट काट्ने यात्रुको भीड लागेको भएपनि अहिले अत्तरियाबाट पूर्वी रुटका काउन्टरमा टिकट काट्ने यात्रुको भीड लागेको छ ।

navjiwan hospital

अत्तरियाबाट काठमाण्डौं लगायतका पुर्वी जिल्लामा जाने यात्रुको चाप बढेको यातायात व्यवसायीहरुले बताएका छन । दशैं तिहार मनाउन काठमाण्डौंबाट सुदूरपश्चिम आएका यात्रुहरु फर्किन थालेपछि बसपार्कमा यात्रुको चाप बढेको हो ।