खाेज्नुहाेस

कञ्चनपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

Image

कञ्चनपुर – कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ स्थित पुरानो चौधर नदीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

navjiwan hospital

शुक्रबार दिउँसो बिजुलीको करेन्ट प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लाग्दा स्थानीय २२ वर्षीय हेमु रानाको मृत्यु भएको प्रहरीले जनाएको छ।

attariya hospital

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।