खाेज्नुहाेस

कञ्चनपुरमा किशोरको हत्या

Image

कञ्चनपुर – कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी एक किशोरको हत्या गरिएको छ।

navjiwan hospital

पुर्नवास नगरपालिका – ५ भानुबस्ती स्थित स्थानीय १८ वर्षीय उज्जल सायरको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो। नामथर नखुलेको व्याक्तिले गएराति १ः३६ बजे छातीमा धारिलो हतियार प्रहार गरेर गम्भिर घाईते बनाई भागेर फरार रहेको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीले जनाएको छ।

attariya hospital

घाइते उज्जल सायरको उपचारको क्रममा मायामेट्रो अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले धारीलो हतियार प्रहार गर्नेको खोजी कार्य जारी रहेको जनाएको छ ।