खाेज्नुहाेस

कैलालीबाट लागू औषध सहित २ जना पक्राउ

Image

अत्तरिया – कैलालीबाट लागू औषध सहित २ जना पक्राउ परेका छन ।

navjiwan hospital

बर्दगोरिया गाउँपालिका – १ टिनबजारमा ३१० मिलिग्राम लागु औषध खैरो हिरोईन सहित भजनी नगरपालिका – ६ का २२ वर्षीय अभिषेक चौधरी र २१ वर्षीय श्रवण कुमार चौधरी पक्राउ परेका हुन ।

attariya hospital

उनीहरुलाई मंगलबार इलाका प्रहरी कार्यालय सडकपुरबौनियाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।