खाेज्नुहाेस

कञ्चनपुरबाट जबरजस्ती कारणी मुद्दामा फरार प्रतिवादी पक्राउ

Image

कञ्चनपुर – कञ्चनपुरबाट जबरजस्ती कारणी मुद्दामा फरार प्रतिवादी १८ वर्षपछि पक्राउ परेका छन्।

navjiwan hospital

जिल्ला अदालत कञ्चनपुरको २०६४ जेठ २० गतेको फैसलाले जबरजस्ती कारणी सम्बन्धी मुद्दामा ३ वर्ष कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर पुनर्वास नगरपालिका–२ अमरैया बस्ने ५४ वर्षीय बुरु राना पक्राउ परेका हुन्।

attariya hospital

रानालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सोमवार उनको घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।