बेलौरी – सशस्त्र प्रहरीद्वारा बेलौरी स्थित सिद्धनाथ बैजनाथ मन्दिर सरसफाइ गरिएको छ ।

बेलौरी नगरपालिका १० भुडा स्थित मन्दिर सशस्त्र प्रहरी बल नेपाल भुडा बिओपी द्वारा सरसफाई गरिएको हो ।

समुदाय सङ्गको सहकार्य कार्यक्रम अन्तरगत मन्दिर सरसफाइ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
भोलि राम नवमीका दिन यस मन्दीरमा पुजा लाग्दै छ ।




















