खाेज्नुहाेस

अछाम–२ मा कांग्रेसभन्दा एमाले झिनो मतले अगाडि

Image

अछाम  – अछाम क्षेत्र नम्बर २ मा कांग्रेसभन्दा नेकपा एमालेले झिनो मतले अगाडि छ । एमालेका उम्मेदवार यज्ञबहादुर बोगटीले ७ हजार ९६३ मत ल्याएर लिड गरिरहेको छ।

navjiwan hospital

दोस्रो स्थानमा रहेका कांग्रेसका उम्मेदवार पुष्पबहादुर शाहले ७ हजार ६७७ मत पाएका छन्। उनीहरूबिचको मतान्तर २८६ छ।

attariya hospital

यहाँ रास्वपाका भुपदेव शाह ४ हजार १५४ मत ल्याएर तेस्रो स्थानमा रहँदा नेकपाका बलबहादुर कुँवरले ३ हजार ५०७ मत पाएका छन्।