खाेज्नुहाेस

बाजुरा कांग्रेस गिरी बिजयी

Image

बाजुरा – प्रतिनिधिसभा सदस्य पदका लागि भएको निर्वाचनमा बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार जनक राज गिरी विजयी भएका छन् । अन्तिम मतपरिणामअनुसार गिरीले १७ हजार १७३ मत प्राप्त गर्दै विजयी भएका हुन ।

navjiwan hospital

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार लाल बहादुर थापाले १६ हजार ६३३ मत प्राप्त गरेका छन् ।

attariya hospital

गिरीले थापालाई ५४० मतान्तरले पराजित गरेका हुन् । निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापाले ६ हजार ३५ मत, नेकपाका उम्मेद्धार प्रकाश शाहले ३ हजार ४२८ मत प्राप्त गरेका छन् ।