खाेज्नुहाेस

बाजुरामा मतपेटिका विकट ठाउँबाट ल्याउन कठिनाइ

Image
navjiwan hospital

बाजुरा – बाजुरामा मतपेटिका विकट ठाउँबाट ल्याउन कठिनाइ भएको छ। बिच्छयाँका मतपेटिका नपुग्दा जिल्लामा मतगणना कति बेला निश्चित छैन।

हेलिकप्टरबाट ल्याउन तयारी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। मौसम खराबका ढुवानीमा असर पर्ने भएपछि चुनौती भएको जनाइएको छ।

attariya hospital