खाेज्नुहाेस

बयानका लागि जाँचबुझ आयोग पुगे रमेश लेखक

Image

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखक बयानका लागि सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय पुगेका छन् ।

navjiwan hospital

भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा गृहमन्त्री रहेका लेखकसँग आयोगले बयान लिन लागेको हो ।

attariya hospital

उनले यसअघि नै सामाजिक सञ्जाल मार्फत आफू बयानका लागि जाँचबुझ आयोग जान लागेको बताएका थिए ।