खाेज्नुहाेस

दल दर्ताका लागि आज अन्तिम दिन

Image

फागुन २१ मा हुने निर्वाचनको तयारी तीव्र पारिएको छ। सरकारले तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्न सबै काम अघि बढाएको छ।

navjiwan hospital

अहिलेसम्म निर्वाचन आयोगमा कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टीसहित ८० वटा दल दर्ता भइसकेका छन्। दल दर्ताका लागि आज अन्तिम दिन तोकिएको छ।

attariya hospital

आज अन्तिम दिन भएका कारण दल दर्ता संख्या अझै बढ्ने अनुमान गरिएको छ।