खाेज्नुहाेस

अछाममा किशोरी मृत्यु प्रकरण : दुई जनाविरुद्ध किटानी जाहेरी

Image

अछाम – अछाममा मृत अवस्थामा भेटिएका किशोरीको घटनामा किटानी जाहेरी परेको छ । शनिबार (माघ १२ गते) ढकारी गाउँपालिका– १ को छिन्ने जंगलमा ढकारी–८ पल्साताकी १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय इशरा खड्काको हत्या गरिएको भन्दै परिवारले दुई जना विरुद्ध जिल्ला प्रहरी कार्यालय अछाममा किटानी जाहेरी दिएको हो ।

navjiwan hospital

मृतक सरस्वतीका ठुलोबुवा तथा इशराका हजुरबुवा अवि खड्काले प्रहरीले पक्राउ गरेका २ किशोर विरुद्ध किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ ।

attariya hospital

पक्राउ परेकाहरू सँग प्रहरीले प्रारम्भिक बयान लिने काम गरिरहेको छन् ।

सम्बन्धीत समाचारअछाम किशोरी मृत प्रकरण : अनुसन्धानका लागि प्रदेश प्रहरीको टोली खटियो