खाेज्नुहाेस

अध्यक्षले चढ्ने गाडी उपाध्यक्षले गरिन् तोडफोड

Image

सिराहा – सिराहाको विष्णुपुर गाँउपालिकाका अध्यक्ष सत्यनाराण यादवले चढ्ने सरकारी गाडि तोडफोड भएको छ ।

navjiwan hospital

आइतबार उपाध्यक्ष गीता कुमारी सिंहले घरबाट सदरमुकाम जानको लागि गाडी उपलब्ध नगराएको भन्दै तोडफोड गरेकी हुन् । बा २ झ ३६४३ नं को स्कारपियो ढुंगाले हानेर तोडफोड गरिएको उपाध्यक्ष सिंहले आफैंले स्वीकार गरेकी छिन् ।

attariya hospital

तोडफोडमा गाडीको एउटा झ्याल र पछाडिको सिसा फुटेको छ ।