खाेज्नुहाेस

एनपीएलमा आज काठमाडौँ र विराटनगर तथा पोखरा र सुदूरपश्चिम भिड्ने

Image

नेपाल प्रिमियर लिग (एनपिएल) मा आज पनि दुई खेल हुँदैछन्।

navjiwan hospital

पहिलो खेल बिहान सबा नौ बजे काठमाडौँ गुर्खाज र विराटनगर किङ्ग्सबीच हुने छभने दिउँसो सवा एक बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन्। दुवै खेल त्रिभुवन विश्वविद्यालयको मैदान हुनेछन्।

attariya hospital

दुवै टोलीको यो समूह चरणको अन्तिम खेल हो। यसअघिका छ खेलमध्ये काठमाडौँ तीन खेलमा विजयी भएको छ। विराटनगर किङ्ग्सले छमध्ये दुई खेलमात्र जितेको छ। पोखराको यो अन्तिम खेल हो। उसले पनि दुई खेलमात्र जितेको छ। सुदूरपश्चिमको भने यो छैटौँ खेल हो । यो टोली चार खेलमा विजयी भएको छ।