खाेज्नुहाेस

स्व. जोशी र ओडको सम्झनामा श्रद्धाञ्जली सभा

Image

अछाम – नेपाली कांग्रेस साँफेबगर नगर कार्यसमिति अछामले नेपाली कांग्रेस अछामका पूर्व महासमिति सदस्य विष्णु प्रसाद जोशी र अछाम जिल्ला सदस्य पहल सिं ओडको सम्झनामा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।

navjiwan hospital

श्रद्धाञ्जली सभामा बोल्दै नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश महामन्त्री तथा सामाजिक विकास मन्त्री मेघराज खडकाले जोशी र ओडको निधनले कांग्रेसका लागि अपुरर्णिय क्षति पुगेको बताए ।

attariya hospital

श्रद्धाञ्जली सभामा मन्त्री खडका सहित अछाम पार्टी उप–सभापति अर्जुन ताम्राकार, महाधिवेशन प्रतिनिधि कृष्ण कुँवर, राजेन्द्र कुँवर, प्रदेश सभापति महेश खडका, क्षेत्रीय सभापति कृष्ण बहादुर बुढाले शोक मन्तव्य राखेका थिए भने नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।