धनगढी – आज दिउँसो सुदूरपश्चिम प्रदेश सभाको बैठक बस्दैछ । आज दिउँसो ३ बजे प्रदेश सभा बैठक बस्न लागेको हो ।
सुदूरपश्चिम प्रदेश सभा सचिवालयले सूचना जारी गरेर प्रदेश सभाको पाँचौ अधिवेशनको चौथो बैठक दिउँसो ३ बजे बस्ने जनाएको छ ।