अछाममा प्रहरीले भत्कायो छाउगोठ 

अत्तरिया- अछाममा प्रहरीले छाउगोठ भत्काएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-६ तोलीमा रहेका छाउगोठ भत्काएको हो ।
maya metro hospital
इलाका प्रहरी कार्यालय विनायकको आयोजनामा प्रहरी टोली, स्थानीय, जनप्रतिनिधि लगतायतको सहभागितामा छाउगोठ भत्काइको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
attariya hospital
May be an image of 11 people and text
May be an image of 3 people

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.