खाेज्नुहाेस

अछाममा जिप दुर्घटना

Image
navjiwan hospital

अछाम- अछामको कमलबजारदेखि मङ्गलसेन जाने क्रममा मानसैनमा जिप दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार सडक निर्माण गर्ने क्रममा लु २ च ५९५६ नम्बरको जिप सडकमै पल्टिएको हो ।

जिपमा चालक मात्र रहेका प्रहरीले बताएको छ । जिपको अगाडीको भागमा क्षति पुगेको र पूर्ण विवरण आउन बाँकी रहेको बताइएको छ ।

attariya hospital