अत्तरिया – अछामको साँफेबगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आइतबार साँफेबगर नगरपालिका – १४ पातलकोटका ४१ वर्षीयपदम बोहराको भासुबन नजिकै रहेको बिद्युतको ट्रान्समिटर जडित पोलमा फ्युज जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

बोहरा बिद्युतको कर्मचारी नभएको प्रहरीले जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
