फिल्म निर्देशक सुदर्शन थापा पक्राउ

काठमाडौँ- फिल्म निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । फिल्म ‘प्रसाद २’ विवादको मुद्दामा सोमबार दिउँसो मालीगाउँ प्रहरीले पक्राउ गरेर प्रहरी वृत्त बौद्धमा पठाएको जनाएको छ ।

maya metro hospital

आफूहरुको मञ्जुरीबिना फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० रुपैयाँ ठगी गरेको भन्दै निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले गत साउन १० गते जिल्ला प्रहरी परिसर, काठमाडौंमा ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दिएका थिए । थापा प्रसाद २ का निर्देशक पनि हुन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.