खाेज्नुहाेस

बझाङमा मतगणनाका लागि सर्वदलीय बैठक बस्यो

Image
navjiwan hospital

बझाङ- बझाङमा मतगणनाका लागि सर्वदलीय बैठक बसेको छ । शनिबार भएको बझाङ प्रदेशसभा सदस्य १ को उपनिर्वाचनको मतगणनाका लागि सर्वदलीय बैठक बसेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको उक्त सर्वदलीय बैठकको सहमतिअनुसार मतगणना सुरु गरिने बताइएको छ ।

attariya hospital