कैलालीमा पाइएको शव महेन्द्रको, ठक्कर दिने गाडी खोज्दै प्रहरी

अत्तरिया- कैलालीमा फेला परेको पुरुषको शव मोहन्यालका महेन्द्र कुमार विकको रहेको प्रहरीले बताएको छ । जानकी गाउँपालिका-५ लम्की-टीकापुर सडकमा मृत पाइएका उनी मोहन्याल गाउँपालिका-६ सोल्टाका महेन्द्र रहेको प्रहरीले बताएको हो ।

Karma Consultancy
belauri nagarpalika

उनको सवारी साधनको ठक्करबाट बुधबार बिहान घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । उनको कुन सवारी साधनको ठक्करबाट मृत्यु भएको हो भन्ने खुलेको छैन ।

citizen security services

प्रहरीले फरार गाडीसहित चालकको खोजी गरिरहेको र दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.