मिथुन चक्रवर्ती अस्पताल भर्ना

एजेन्सी- बलिउडका दिग्गज अभिनेता मिथुन चक्रवर्ती अस्पताल भर्ना भएका छन् । उनलाई शनिबार कोलकाताको एक निजी अस्पतालको आपत्कालीन इकाईमा भर्ना गरिएको हो ।

Karma Consultancy
belauri nagarpalika

खबर अनुसार शनिबार बिहान करिब १० बजे उनको छातीमा असहज पीडा महसुस भएको थियो । उनको स्वास्थ्य बिग्रिएपछि तत्काल अस्पताल लगिएको थियो ।

citizen security services

७३ वर्षीय उनलाई हालै सिनेमा उद्योगमा उनको योगदानको लागि देशको प्रतिष्ठित पद्मभूषण पुरस्कारबाट सम्मानित गरिएको थियो ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.