खाेज्नुहाेस

सुनको मूल्य ६ सयले बढ्यो, कति पुग्यो ?

Image
navjiwan hospital

काठमाडौँ- सुनको मूल्य आज ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलाको १ लाख १८ हजार ६ सय रुपैयाँ पुगेको छ ।

चाँदीको मूल्य भने आज घटबढ भएको छैन । चाँदीको मूल्य तोलाको १३ सय ७५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

attariya hospital