कञ्चनपुर प्रहरीद्धारा ५८ भारतीय गाडी नियन्त्रणमा

कञ्चनपुर – कञ्चनपुर प्रहरीले ५८ वटा भारतीय गाडी नियन्त्रणमा लिएको छ । नियम विपरीत चलाइएको भन्दै प्रहरीले भारतीय नम्बर प्लेटका ५८ वटा गाडी नियन्त्रणमा लिएको हो ।

maya metro hospital

ति गाडी भन्सार नतिरी नेपाल भारत सीमाको नेपाल तर्फ पार्किङ गरिएकाले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरीले नियन्त्रणमा लिईएका मध्ये ४८ वटा सवारी साधनलाई सम्झाई बुझाई गरि छोडिएको र १० वटा सवारी साधनलाई आवश्यक कागजात र प्रक्रिया नपुर्‍याएका कारण कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाइएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.