सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ- आइतबार सुन र चाँदीको मूल्य घटेको छ । सुन आज तोलामा ६ सय रुपैयाँले घटेर १ लाख १८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

maya metro hospital

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ३सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.