खाेज्नुहाेस

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

Image
navjiwan hospital

काठमाडौँ- आइतबार सुन र चाँदीको मूल्य घटेको छ । सुन आज तोलामा ६ सय रुपैयाँले घटेर १ लाख १८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ३सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

add everest academy
attariya hospital