खाेज्नुहाेस

‘चुरीफुरी’ पछि ‘द्रोपदी’ बनाउँदै ऋषिराज

Image
navjiwan hospital

काठमाडौँ – २ वर्ष अगाडि फिल्म ‘चुरीफुरी’ प्रदर्शनमा ल्याएका निर्देशक ऋषिराज आचार्यले नयाँ फिल्म घोषणा गरेका छन् । उनले बाउन लागेको नयाँ फिल्मको नाम ‘द्रोपदी’ हो । फिल्मको अहिले लेखन तथा कलाकार सेलेक्सन भइरहेको निर्देशक आचार्यले जानकारी दिए ।

फिल्मका लागि कलाकार छनौट गर्न उनले यही माघ २० गते अडिसन राखेका छन् । मुख्य अभिनेता÷अभिनेत्रीसहित १० जना कलाकारका लागि अडिसन हुन लागेको हो । फिल्मको कथा र चरित्रअनुसार अडिसनबाट कलाकार छनोट गर्न लागिएको निर्देशक आचार्यले सुनाए ।

add everest academy
attariya hospital