दीपकको व्यङ्ग्य-जोगीको घरमा ३ करोड, भोगीको घरमा कति होला ?

काठमाडौँ- मंगलबार पक्राउ परेका रामबहादुर बम्जनको घरमा भेटिएको ३ करोड नगदको विषयलाई लिएर कलाकार दीपकराज गिरीले व्यङ्ग्य गरेका छन् । सामाजिक सञ्जाल मार्फत व्यङ्ग्य गर्दै उनले ‘जोगीको घरमा ३ करोड हुन्छ भने भोगीको घरमा कति होला ?’ भनेर प्रश्न गरेका छन् ।

maya metro hospital

उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘पैसा कहाँ गयो ? पैसा कहाँ गयो ?  अर्थविद्हरू चिन्ता गर्दथे क्यार । जोगीको घरमा ३ करोड हुन्छ भने भोगीको घरमा कति होला ?’ उनले भोगी भनेर कसलाई भन्न खोजेका हुन् त्यो भने खुलाएका छैनन् । कथित ‘तपस्वी’ बम्जनलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

 

 

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.