खाेज्नुहाेस

जोगबुडामा संचालित आँखा शिविरमा ३७० जनाले सेवा लिए

Image

अत्तरिया – डडेल्धुराको जोगबुडामा आँखा शिवर सम्पन्न भएको छ । परशुराम नगरपालिका र गेटा आँखा अस्पतालको सहकार्यमा जोगबुडामा सम्पन्न शिबिरमा ३७० जनाले सेवा लिएका छन ।

शिविरमा सेवा लिनेमध्ये ७० जनाको आँखाको अपरेशन गरिएको परशुराम नगरपालिकाका नगरप्रमुख भरत जोशीले बताएका छन् । शिविर मंसिर १९ र २० गते संचालन गरिएको थियो ।

attariya hospital