डडेल्धुरामा चितुवा मृत फेला

डडेल्धुरा – डडेल्धुरामा चितुवा मृत फेला परेको छ । भागेश्वर गाउँपालिका–४ बडुवाको जंगलमा आइतवार चितुवा मृत अवस्थामा फेला परेको हो ।

maya metro hospital

जनावरका लागि थापिएको पासोमा परी चितुवाको मृत्यु भएको जनाइएको छ । छटना सम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.