डडेल्धुरामा चितुवा मृत फेला By अत्तरिया अनलाइन On अशोज ७, २०८० डडेल्धुरा – डडेल्धुरामा चितुवा मृत फेला परेको छ । भागेश्वर गाउँपालिका–४ बडुवाको जंगलमा आइतवार चितुवा मृत अवस्थामा फेला परेको हो । जनावरका लागि थापिएको पासोमा परी चितुवाको मृत्यु भएको जनाइएको छ । छटना सम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।