खाेज्नुहाेस

डडेल्धुराबाट भरुवा बन्दुकसहित एक जना पक्राउ

Image
file photo

डडेल्धुरा – डडेल्धुराबाट भरुवा बन्दुक र बारुदसहित एक जना पक्राउ परेका छन् । अमरगढी नगरपालिका–१ स्थित कमल पोखरीको जंगल भेटाका ५६ वर्षीय रुद्रबहादुर ऐर पक्राउ परेका हुन् ।

सेनाको दह ब्यारेकबाट खटिएको गस्ती टोलीले भरुवा बन्दुकसहित ऐरलाई पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको छ ।

attariya hospital