खाेज्नुहाेस

डडेल्धुराबाट चरेशसहित एक जना पक्राउ

Image

डडेल्धुरा – डडेल्धुराबाट चरेशसहित एक जना पक्राउ परेका छन् । जिल्लाको अमरगढी नगरपालिका–४ खलङ्गाबाट सोही ठाउँका ४० वर्षीय रामबहादुर पुनलाई प्रहरीले पक्राउ गरेको हो ।

गोप्य सूचनाका आधारमा पुनको पसलमा छापा मार्दा १६.१२ ग्राम चरेश भेटिएको प्रहरीले जनाएको छ ।

attariya hospital

जिल्ला प्रहरी कार्यालय डडेल्धुराको टोलीले चरेशसहित पुनलाई नियन्त्रणमा लिएर अनुसनधान गरिरहेको बताएको छ ।